EFLG PROGRAM

बातावरणमैत्री स्थानिया शासन कार्यक्रम (EFLGP)अर्न्तगत सिरहा नगरपालिकाका वडा सचिव,वडा नागरिक मंच, नागरिक सचेतना केन्दका प्रतिनिधि र समाजिक परिचालाहरूका लागि १ दिने व्यवहार परिवर्तन तालिम यहि मिति २०७२।०३।०६ गते सम्पन्न भएकाे छ ।