FAQs Complain Problems

News and Events

Public hearing program

यस सिरहा नगरपालिका कार्यालयमा मिति २०७२/३/२२ गते  सार्बजनिक सुनुवाई कार्यक्रम  न प क प्रमुख कार्यकारी अधिकृत इन्द्र देव यादव ज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएकाे छ  

EFLG PROGRAM

बातावरणमैत्री स्थानिया शासन कार्यक्रम (EFLGP)अर्न्तगत सिरहा नगरपालिकाका वडा सचिव,वडा नागरिक मंच, नागरिक सचेतना केन्दका प्रतिनिधि र समाजिक परिचालाहरूका लागि १ दिने व्यवहार परिवर्तन तालिम यहि मिति २०७२।०३।०६ गते सम्पन्न भएकाे छ ।

Pages