FAQs Complain Problems

Frequently Asked Questions

सिरहा नगरपालिकामा पर्यटकीय स्थलहरु कहाँ छन् ?

यस नगरपालिकाको मुख्य पर्यटकीय स्थल सरश्वरनाथ मन्दिर हो, जुन वडा न. १२ मा रहेको छ । २०७८ साल मंग्सिरमा यस मन्दिरको प्राङ्गणमा ६४ वटा शिवलिंगको स्थापना पनि भएको थियो । सर्श्वर्नाथ मन्दिर बाहेक वडा न. २ मा रहेको रामजानकी मन्दिर पनि धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपुर्ण रहेको छ ।